काठमाडौँ, २६ पुस । प्रदेश लोकसेवा आयोग सुर्खेतले स्वास्थ्य समूहका विभिन्न पदको लागि विज्ञापन गरेको छ ।
आयोगले सूचना प्रकाशित गर्दै स्वास्थ्य समूह अन्र्तगत अनमी २८ जना अहेब २३ जना , बैद्य ३ जना , ल्याब असिष्टेन्ट १ जना गरी कुल ५५ जनाको लागि दरखास्त खुलाएको छ ।
हेरौँ सूचनाः
