• आइतबार, ८ कात्तिक २०८३
  • images

    एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी

    एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी

    हेल्दीखबर
    बुधबार, मंसिर ७ २०७९
    हेल्दीखबर
    बुधबार, मंसिर ७ २०७९
    एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी


    काठमाडौ, ७ मंसिर । एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी हुनुभएको छ । 
    भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइले गठबन्धनतर्फका माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतले पराजित गरेको जानकारी दिनुभयो 
     । योगश भट्टराईले २१ हजार ९४३ मत प्राप्त गर्नुभयो । 
    माओवादीका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७५३ मत प्राप्त गर्नुभएको छ । 
    गुरागाँइका अनुसार अहिले नेकपा एमालेले विजयी ¥याली सुरु गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार