• सोमबार, १५ भदौ २०८३
  • images

    चितवन–२ मा पूर्व स्वास्थ्य मन्त्री श्रेष्ठ तेस्रो स्थानमा, पत्रकार रवि लामिछाने एक हजार मतले अगाडी

    चितवन–२ मा पूर्व स्वास्थ्य मन्त्री श्रेष्ठ तेस्रो स्थानमा, पत्रकार रवि लामिछाने एक हजार मतले अगाडी

    हेल्दीखबर
    मंगलबार, मंसिर ६ २०७९
    हेल्दीखबर
    मंगलबार, मंसिर ६ २०७९
    चितवन–२ मा पूर्व स्वास्थ्य मन्त्री श्रेष्ठ तेस्रो स्थानमा, पत्रकार रवि लामिछाने एक हजार मतले अगाडी

    काठमाडौं, ६ मंसिर  ।  चितवन क्षेत्र नम्बर २ मा पूर्व स्वास्थ्य मन्त्री उमेश श्रेष्ठले तीन हजार ७०६ मत पाउनुभएको छ । 
    श्रेष्ठ तेस्रो स्थानमा हुनुहुन्छ । उक्त क्षेत्रमा पत्रकार रवि लामिछानेको  ५ हजार १३२ मत आएको छ । चितवन २ मा रवि लामिछानेले अग्रता कायम गर्नुभएको छ । 
    यस्तै दोस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १८० मत पाउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार