• सोमबार, १५ भदौ २०८३
  • images

    नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त  

    नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त  

    हेल्दीखबर
    सोमबार, साउन ३० २०७९
    हेल्दीखबर
    सोमबार, साउन ३० २०७९
    नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त  

    काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त हुनुभएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै निमित्त रजिष्ट्रारमा प्रजापतिलाइ नियुक्त गर्नुभएको हो। यसअघि रजिष्ट्रार विन्दा घिमिरेको चार वर्ष लामो पदावधि सकिएपछि काउन्सिलको रजिष्ट्रार पद रिक्त रहेको थियो ।प्रजापति स्वास्थ्य मन्त्रालयको १० औं तहको नर्सिङ अधिकृत हुनुहुन्छ  ।  मन्त्रिपरिषबाट नयाँ रजिष्ट्रार नियुक्त नहुँदा नियमित कामकाजमा समेत समस्या भएको  थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार