नर्सिङ लाइसेन्स परीक्षा असार २५, मंसिर ३ र चैत ४ गते हुने
काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।
काउन्सिलले सार्वजनिक गरेको सूचना अनुसार अब नर्सिङ लाइसेन्स परीक्षा असार, मंसिर र चैतमा हुने भएको छ।
सूचना अनुसार २०७९ साल असार २५ गते, २०७९ साल मंसिर ३ गते र २०७९ साल चैत ४ गते नर्सिङ लाईसेन्स परीक्षा हुने काउन्सिलले जनाएको छ ।
हेरौंसूचनाः
