• शुक्रबार, ६ कात्तिक २०८३
  • images

     भक्तपुर क्यान्सर अस्पतालमा डाक्टर आवस्यकता

     भक्तपुर क्यान्सर अस्पतालमा डाक्टर आवस्यकता

    हेल्दीखबर
    शुक्रबार, साउन २७ २०७९
    हेल्दीखबर
    शुक्रबार, साउन २७ २०७९
     भक्तपुर क्यान्सर अस्पतालमा डाक्टर आवस्यकता

    काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले डाक्टर माग गरेको छ। आज एक सूचना जारी गर्दै अस्पतालले नवौं तहका लागि डाक्टर माग गरेको हो। अस्पतालका अनुसार अन्को-प्याथोलोजिस्ट १, एनेस्थेसियोलोजिस्ट १, अर्थोपेडिक सर्जन १ र प्यालिएटिभ केएर फिजिसियन १ जना गरि जम्मा ४ जनाको लागि दरखास्त माग गरेको हो। हेरौं सूचना:Screenshot_20220812-061818_Chrome.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार