• सोमबार, १५ भदौ २०८३
  • images

    भेरी अस्पतालमा विभिन्न विधाका ६ जना कन्सलटेण्ट चिकित्सक आवस्यक 

    भेरी अस्पतालमा विभिन्न विधाका ६ जना कन्सलटेण्ट चिकित्सक आवस्यक 

    २२ फागुनसम्म आवेदन दिनुपर्ने

    शुक्रबार, फागुन १६ २०८१
    शुक्रबार, फागुन १६ २०८१
    भेरी अस्पतालमा विभिन्न विधाका ६ जना कन्सलटेण्ट चिकित्सक आवस्यक 

    काठमाडौं, १६ फागुन । नेपालगन्जस्थित भेरी अस्पतालले ६ जना कन्सलटेण्ट डाक्टर माग गरेको छ । 
    अस्पतालले एक सूचना जारी गर्दै विभित्र विधाका कन्सलटेण्ट डाक्टर माग गरेको हो ।
    सूचना अनुसार कन्सलटेण्ट पेडियाट्रिकसियन, कन्सलटेण्ट जनरल सर्जन, कन्सलटेण्ट रेडियोलोजिस्ट, कन्सलटेण्ट नेफ्रोलोजीस्ट, कन्सलटेण्ट कार्डियोलोजिस्ट, कन्सलटेण्ट युरोलोजीस्ट गरि ६ जनाको लागि आवेदन माग गरेको छ । 
    इच्छुक योग्यता पुगेका उम्मेदवारले २२ फागुन भित्र आवेदन दिनुपर्नेछ । 
    हेरौं सूचना:

    Messenger_creation_B1726C81-ED41-400B-AA5B-95459B150E75.jpeg
    undefined
    Messenger_creation_621366B2-D0F8-4F6A-B6E8-3F6CC368AFFA.jpeg
    undefined

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार