• सोमबार, १५ भदौ २०८३
  • images

    हिम चितुवामा पनि कोरोना भाइरस संक्रमणको पुष्टि

    हिम चितुवामा पनि कोरोना भाइरस संक्रमणको पुष्टि

    सोमबार, साउन ११ २०७८
    सोमबार, साउन ११ २०७८
    हिम चितुवामा पनि कोरोना भाइरस संक्रमणको पुष्टि


    काठमाडौँ ।
    अमेरिकाको क्यालिफोर्नियास्थित चिडिखानाको एक चितुवामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सान डिएगोको चिडियाखानामा राखिएको दुर्लभ हिम चितुवामा कोरोना भाइरस देखिएको सीएनएनले जनाएको छ। गत बिहीबार चितुवामा कफ हुने र नाकबाट पानी बग्ने समस्या देखिएको थियो। स्वाब परीक्षण गर्दा चितुवामा कोरोना देखिएको हो। स्नो लियोपार्ड ट्रस्टका अनुसार विश्वमा अहिले ४ देखि ६ हजार हिम चितुवा मात्र अस्तित्वमा छन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार