• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    बागमती प्रदेशमा ५० विद्यालयका लागि नर्स आवस्यक

    बागमती प्रदेशमा ५० विद्यालयका लागि नर्स आवस्यक

    हेल्दीखबर
    बुधबार, जेठ २५ २०७९
    हेल्दीखबर
    बुधबार, जेठ २५ २०७९
    बागमती प्रदेशमा ५० विद्यालयका लागि नर्स आवस्यक


    काठमाडौ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले ५० वटा स्थानीय विद्यालयका लागि नर्सको माग गरेको छ।  
    मन्त्रालयले एक सूचना जारी गर्दै ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत नर्स सामुदायिक ५० वटा विद्यालयका लागि सेवा करारमा नर्स माग गरेको हो । प्रदेशले लिएको लिखित परीक्षा र अन्तरवार्ताको सूचीमा परेका उम्मेदवारहरुलाई योग्यताको आधारमा रिक्त पदमा पदपूर्ति गरिने हुँदा  सूचना प्रकाशित भएको ५ दिनभित्र काम गर्न चाहेको ५ वटा स्थान खुलाई आवदेन पेश गर्न भनिएको छ।
    हेरौंसूचनाः

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार