काठमाडौ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल प्रालिले नर्स माग गरेको छ ।
अस्पतालले सूचना प्रकाशित गर्दै १० जना नर्स माग गरेको हो । इच्छुक नर्सको दुई वर्षको अनुभव हुनुपर्नेछ । अस्पतालको सूचना अनुसार आजसम्म मात्र आवेदन दिन सकिन्छ । अस्पताल प्रशासनमा गई बेलुकी पाँचबजेसम्म आवेदन दिन सकिने अस्पतालले जनाएको छ ।
सूचना अनुसार १० जना नर्स,क्यासिएर १ जना र स्टोर किपर १ जनाका लागि आवेदन दिन सकिनेछ ।
हेरौंसूचनाः