• सोमबार, १५ भदौ २०८३
  • images

     स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा असारमा हुने

     स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा असारमा हुने

    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
     स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा असारमा हुने

       काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले  असार २२ देखि २४ गतेसम्म नाम दर्ता (लाइसेन्स) परीक्षा लिने भएको छ।
    काउन्सिलको सूचना  अनुसार स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको तेस्रो नाम दर्ता परीक्षा असार २२, २३ र २४ गते गर्ने निर्णय भएको हो।
    परिषद्को जेठ १५ गतेको निर्णय अनुसार परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने भएको हो। 
    हेरौंसूचना: 1654420287880.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार