काठमाडौ । नेपाल नर्सिङ परिषदले आगामी मंसिर ११ गते लाइसेन्स परीक्षा (नाम दर्ता प्रमाणपत्र परिक्षा) सञ्चालन गर्ने भएको छ । परिषद्ले पिसिएल नर्सिङ वा विएससी नर्सिङ पास भएका विद्यार्थीले लाइसेन्स परिक्षामा सहभागि हुनका लागि अनुरोध गरेको छ । परिक्षामा सामेल हुनलाई अनलाईन फाराम भर्नुपर्नेछ । कात्तिक २९ गतेसम्म फाराम बुझाउन सकिन्छ ।
हेरौंसूचनाः