• सोमबार, १५ भदौ २०८३
  • images

    थप १० जनामा कोरोना संक्रमण पुष्टि

    थप १० जनामा कोरोना संक्रमण पुष्टि

    हेल्दीखबर
    मंगलबार, वैशाख १३ २०७९
    हेल्दीखबर
    मंगलबार, वैशाख १३ २०७९
    थप १० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ५ हजार २२६ नमुना परीक्षणका क्रममा १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । 

    त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप १८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २६१ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार