• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    १० दिनको उपचारपछि सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

    १० दिनको उपचारपछि सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

    हेल्दीखबर
    सोमबार, वैशाख १२ २०७९
    हेल्दीखबर
    सोमबार, वैशाख १२ २०७९
    १० दिनको उपचारपछि सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज
    फाइल फोटाे

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी १० दिनको उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

    पिसाब, मुटुको चाल, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि जोशीलाई ललितपुरको किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उनलाई दुई दिन आइसीयु र ८ दिन डिलक्स क्याबिनमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।

    images

    हाल उनको पिसाबको संक्रमण नियन्त्रणमा आएको, मुटुको चाल स्थिर रहेको र श्वासप्रश्वासमा सुधार आएका कारण उपचारमा संलग्न चिकित्सक टोलीको राय बमोजीम डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार