काठमाडौं । १७२ जना स्वास्थ्यकर्मीले स्थायी सेवामा नाम निकाल्न सफल भएका छन् ।
गण्डकी प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूह चौथो तहको परीक्षाफल प्रकाशित गरेको छ । प्रकाशित सूचना अनुसार अहेवका लागि १७२ पदमा आवेदन आव्हान गरेकोमा सफल उम्मेदवारहरुको सिफारिस सूची प्रकाशित गरेको छ। १७२ पदका लागि २६९ जना अन्तर्वार्तामा सहभागी भएकोमा लिखित तथा अन्तर्वार्तासमेतको कूल प्राप्तांकका आधारमा योग्यताक्रम सूची प्रकाशित गरिएको हो।
हेरौंसूचनाः