• सोमबार, १५ भदौ २०८३
  • images

    यी हुन् धर्मभक्त प्रत्यारोपण केन्द्रमा लिखित परीक्षामा नाम निकाल्न सफल डाक्टर तथा स्वास्थ्यकर्मी

    यी हुन् धर्मभक्त प्रत्यारोपण केन्द्रमा लिखित परीक्षामा नाम निकाल्न सफल डाक्टर तथा स्वास्थ्यकर्मी

    हेल्दीखबर
    शुक्रबार, वैशाख २ २०७९
    हेल्दीखबर
    शुक्रबार, वैशाख २ २०७९
    यी हुन् धर्मभक्त प्रत्यारोपण केन्द्रमा लिखित परीक्षामा नाम निकाल्न सफल डाक्टर तथा स्वास्थ्यकर्मी


    काठमाडौ । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लिखित परीक्षामा उत्तिण हुने स्वास्थ्यकर्मीहरुको नाम प्रकाशित गरेको छ । 
    प्रत्यारोपण केन्द्रले एनेस्थेसियोलोजिष्ट तथा क्रिटिकल केएर आठौं तहमा डा. सुरेन्द्र खाइजु र डा. शिबसुन्दर राजचलले नाम निकाल्नुभएको छ । उहाँहरुको अन्र्तवार्ता आज हुदैछ । 
    यस्तै मेडिकल अधिकृत आठौं तहका लागि सात जनाले लिखितमा नाम निकालेका छन् । उनीहरुको अन्र्तवार्ता शुक्रबार दुईबजे हुनेछ । यस्तै मेडिकल ल्याब टेक्नोलोजिष्ट पाँचौ तहमा चार जनाले लिखितमा नाम निकालेका छन् । उनीहरुको अन्र्तवार्ता आजै ३ः३० बजे हुनेछ । 

    यस्तै रेडियोग्राफर पाँचौ तह लगायतका पदको नतिजा प्रकाशित गरेको छ । 
    स्टाफ नर्सको नतिजा भने प्रकाशित गरेको छैन । 
    लिखितमा नाम निकाल्ने चिकित्सक लगायतका स्वास्थ्यकर्मीको नामः

    No photo description available.

    No photo description available.

    l

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार