• सोमबार, १५ भदौ २०८३
  • images

    नेपाली सेनामा डाक्टर आवस्यकता

    नेपाली सेनामा डाक्टर आवस्यकता

    हेल्दीखबर
    शुक्रबार, चैत ११ २०७८
    हेल्दीखबर
    शुक्रबार, चैत ११ २०७८
    नेपाली सेनामा डाक्टर आवस्यकता

    काठमाडौ । नेपाली सेनामा डाक्टर आवस्यकता परेकोले आवेदन माग गरेको छ । 
    भर्ना छनौट निर्देशनालय,कार्यरथी विभाग जंगी अड्डाले एक सूचना  प्रकाशित गर्दै जनरल सर्जन एक जनाको लागि करार सेवामा आवेदन माग गरेको हो । मिसन अवधिभरको लागि करार सेवामा नियुक्त गर्न लागेको हो । चैत २५ गतेभित्र दरखास्त दिन सकिनेछ । 
    हेरौंसूचनाः

    11111.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार