• सोमबार, १५ भदौ २०८३
  • images

    नर्स–डाक्टर सहित ५० जना स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर

    नर्स–डाक्टर सहित ५० जना स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर

    नेपाली सेनाले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी

    हेल्दीखबर
    आइतबार, कात्तिक ७ २०७८
    हेल्दीखबर
    आइतबार, कात्तिक ७ २०७८
    नर्स–डाक्टर सहित ५० जना स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर

    काठमाडौ ।नेपाली सेनाले १२ जना नर्स सहित विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्य सेवामा  ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु माग गरेको छ । 
    आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै नेपाली सेनाले विभिन्न सैनिक अस्पतालमा १२ जना स्टाफ नर्स सहित अन्य ठूलो संख्यामा पदपूर्ति गर्न लागेको हो । 
    यो करार सेवाको लागि हो । सेनाले विरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, नेपालगंज,पोखरा, बर्दिबास, धनगढी लगायतका अस्पतालमा नर्स तथा अन्य स्वास्थ्थ्यकर्मीमा दरखास्त आहन गरेको हो । 
    यस्तै जनरल सर्जन, गाइनोकोलोजिष्ट, फिजिसियन, इन्टरनल मेडिसिन लगायतका पदहरुमा नेपाली सैनिकले दरखास्त माग गरेको छ । यो लिङ्कमा हेर्नुहोस  https://gorkhapatraonline.com/viewer?file=https://gorkhapatraonline.com/ArchiveNewsFile/6174a5c03c611_gopa_pdf.pdf
    हेरौं सूचनाः

    d8e0ec9f3fb068df32c6e9fc6486c76f.jpg

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार