• सोमबार, १५ भदौ २०८३
  • images

    विशेषज्ञ चिकित्सकको परीक्षामा ७६.७६ प्रतिशत परीक्षार्थी उत्तिण

    विशेषज्ञ चिकित्सकको परीक्षामा ७६.७६ प्रतिशत परीक्षार्थी उत्तिण

    हेल्दीखबर
    शनिबार, माघ २२ २०७८
    हेल्दीखबर
    शनिबार, माघ २२ २०७८
    विशेषज्ञ चिकित्सकको परीक्षामा ७६.७६ प्रतिशत परीक्षार्थी उत्तिण

    काठमाडौ । नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार लिएको स्नातकोत्तर तहको लाइसेन्स परीक्षामा ७६ दशमलब ७६ प्रतिशत उत्तीर्ण भएका छन् । 

    काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले परीक्षाका लागि फारम भर्ने ७३४ जनमध्ये ७२३ जना परीक्षामा सहभागी रहेको जानकारी दिनुभयो । उहााले ५५५ जना पास भएको जानकारी दिनुभयो । परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानमा भएको थियो ।

    resultmagh22.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार