• आइतबार, ८ कात्तिक २०८३
  • images

    चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा गिरीमाथि भौतिक आक्रमण प्रयास, गाडीमा क्षति

    चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा गिरीमाथि भौतिक आक्रमण प्रयास, गाडीमा क्षति

    हेल्दीखबर
    बिहीबार , माघ १३ २०७८
    हेल्दीखबर
    बिहीबार , माघ १३ २०७८
    चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा गिरीमाथि भौतिक आक्रमण प्रयास, गाडीमा क्षति


    काठमाडौ । चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीमाथि आज बिहान कार्यालय जाने क्रममा भौतिक आक्रमण भएको छ । उपाध्यक्ष सवार सवार गाडीमा बिहान अज्ञात समूहले व्यक्तिले ढुंगा प्रहार गरी गाडीमा क्षति पु¥याएको छ । 
     हेल्दी खबरसंग कुरा गर्दै डा. गिरीले आफू कार्यालय जाँदै गर्दा एयरपोर्टबाट अलि अगाडी बढ्ने क्रममा ढुंगा हानेको जानकारी गराउनुभयो । उहाँले स्कुटरमा आएका व्यक्तिमध्ये पछाडी बस्ने व्यक्तिले आफ्नो गाडीमा ढुंगा हानेको अर्का एक वृद्धले देखेको जानकारी दिदै कुन व्यक्तिले ढुंगा हानेको भन्ने एकिन नभएको बताउनुभयो । 
    आयोगले विज्ञप्ती जारी गर्दै घटनाको उक्त घटनाको भर्तसना गर्दै  अमानवीय र अनैतिक काम गर्ने व्यक्ति समूहलाई पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न सरकासँग माग गरेको छ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार