काठमाडौं । नेपाली सेनाद्वारा संचालित विरेन्द्र सैनिक छाउनी अस्पतालमा ६० जना नर्सलाई रोजगारीको अवसर आएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै करार सेवामा उक्त जनशक्ति पुर्ति गर्न लागेको हो। इच्छुक नर्स तथा डाक्टरले आज १० बजे देखि २० गते माघ सम्म आवेदन दिन सक्नेछन् । हेरौंसूचना: 