काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले स्टाफ नर्स र प्रयोगशाला प्राविधिक माग गरेको छ ।
आँखा अस्पतालले बुधबार सूचना प्रकाशन गरी करारमा नियुक्तिका लागि १ जना स्टाफ नर्स र १ ल्याब टेक्निसियनका लागि आवेदन माग गरेको हो ।आवश्यक योग्यता भएकाले बाओडाटा अनुभव पेश गरी पुस २० गतेसम्म दरखास्त पेश गर्न भनिएको छ ।