• सोमबार, १५ भदौ २०८३
  • images

    नेपालमा पहिलोपटक देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

    नेपालमा पहिलोपटक देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

    हेल्दीखबर
    सोमबार, मंसिर २० २०७८
    हेल्दीखबर
    सोमबार, मंसिर २० २०७८
    नेपालमा पहिलोपटक देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

    नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। पहिलो पटक दक्षिण अफ्रिका देखिएको  देखिएको ओमिक्रोन नेपालमा दुई जनामा देखिएको हो। 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको छ।
    उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे  छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार