• सोमबार, १५ भदौ २०८३
  • images

    शिक्षण अस्पतालमा अस्ताईन् उपप्रमुख अधिकारी  

    शिक्षण अस्पतालमा अस्ताईन् उपप्रमुख अधिकारी  

    हेल्दीखबर
    शनिबार, कात्तिक ६ २०७८
    हेल्दीखबर
    शनिबार, कात्तिक ६ २०७८
    शिक्षण अस्पतालमा अस्ताईन् उपप्रमुख अधिकारी  


    काठमाडौ । सिन्धुपाल्चोक जिल्ला  इन्द्रावती गाउँपालिका उपप्रमुख मीरा अधिकारी लामाको त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ।

    रक्त क्यान्सर भएपछि उहाँलाई स्वास्थ्यमा समस्या देखिएको र केही दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो। 

    उपप्रमुख अधिकारीको उपचारकै क्रममा शनिबार निधन भएको हो। स्वर्गीय अधिकारी नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । स्वर्गीय अधिकारीका श्रीमान र तीन जना छोरीहरु हुनुहुन्छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार