• शुक्रबार, ६ कात्तिक २०८३
  • images

     स्वास्थ्य मन्त्रालयले यी शाखा अधिकृतलाई बर्खास्त गर्‍यो

     स्वास्थ्य मन्त्रालयले यी शाखा अधिकृतलाई बर्खास्त गर्‍यो

    हेल्दीखबर
    मंगलबार, कात्तिक २ २०७८
    हेल्दीखबर
    मंगलबार, कात्तिक २ २०७८
     स्वास्थ्य मन्त्रालयले यी शाखा अधिकृतलाई बर्खास्त गर्‍यो
    स्वास्थ्य मन्त्रालय

     काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना शाखा अधिकृतलाई बर्खास्त गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै मुख्य मन्त्री तथा मन्त्रीपरिषद बागमती प्रदेश हेटौंडाका तत्कालीन शाखा अधिकृत बासुदेव गजुरेललाई सेवाबाट बर्खास्त गर्ने जनाएको छ । नैतिक पतन देखिने  फौजदारी अभियोगमा गजुरेललाई अदालतले कसुरदार ठहरिएकोले सेवाबाट बर्खास्त गरिएको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। हेरौं सूचना:20211019_091123.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार