• सोमबार, १५ भदौ २०८३
  • images

    गायिका सुमन थापाको स्कुटी दुर्घटना, अनुहारमा चोट

    गायिका सुमन थापाको स्कुटी दुर्घटना, अनुहारमा चोट

    हेल्दीखबर
    मंगलबार, असोज २६ २०७८
    हेल्दीखबर
    मंगलबार, असोज २६ २०७८
    गायिका सुमन थापाको स्कुटी दुर्घटना, अनुहारमा चोट

      काठमाडौं । गायिका सुमन थापा मगर स्कुटीमा दुर्घटनामा परि घाइते हुनुभएको छ।दुर्घटनामा घाइते सुमनको अनुहारमा  चोट लागेको छ।  उहाँ हाल कान्तिपुर अस्पतालमा भर्ना हुनुभएको छ।  प्रहरीका अनुसार   बबरमहलमा स्कुटीमा हिडिरहेकी थापालाई पछाडिबाट तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको थियो।  ठक्कर दिने मोटरसाइकल र चालक भने फरार छन।  ठक्कर दिने चालकको खोजिकार्य अगाडी बढाईएको छ। 
     सुमनको स्कुटीमा समेत  क्षती पुगेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार