• सोमबार, १५ भदौ २०८३
  • images

      सर्पले टाेकाइबाट बालकको निधन

      सर्पले टाेकाइबाट बालकको निधन

    हेल्दीखबर
    सोमबार, भदौ २८ २०७८
    हेल्दीखबर
    सोमबार, भदौ २८ २०७८
      सर्पले टाेकाइबाट बालकको निधन

    अछाम । सर्पको टाेकाइबाट एक बालकको निधन  भएको  छ। अछामको ढकारी गाउँपालिकामा  राति सुतिरहेको अवस्थामा सर्पले टोक्दा एक बालकको ज्निधन भएकोहो।
    ढकारी गाउँपालिका–३ हिच्माका ११ वर्षीय गणेश बुढाको निधन भएको हो। मृतकका आफन्त नमराज बुढाले अघिल्लो दिन  राती घरमा सुतिरहेको अवस्थामा बिहान करिब ४ बजेतिर सर्पले टोक्दा गणेशको ज्यान गएको  जानकारी दिनुभयो । सर्पले टोकेपछि उपचारका लागि तयारी गर्दागर्दै बालकको मृत्यु भएको हो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार