• सोमबार, १५ भदौ २०८३
  • images

    चिकित्सा शिक्षा आयोगद्धारा चिकित्सा शिक्षा स्नातक तहको छात्रबृत्ति, आरक्षण तथा विदेशी सिटको प्रि–म्याचिङ सूची प्रकाशित

    चिकित्सा शिक्षा आयोगद्धारा चिकित्सा शिक्षा स्नातक तहको छात्रबृत्ति, आरक्षण तथा विदेशी सिटको प्रि–म्याचिङ सूची प्रकाशित

    सोमबार, भदौ २८ २०७८
    सोमबार, भदौ २८ २०७८
    चिकित्सा शिक्षा आयोगद्धारा चिकित्सा शिक्षा स्नातक तहको छात्रबृत्ति, आरक्षण तथा विदेशी सिटको प्रि–म्याचिङ सूची प्रकाशित

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रबृत्ति, आरक्षण तथा विदेशी तर्फको म्याचिङ हुने सिटमा प्रि म्याचिङ मनोनयन सम्वन्धी सूची प्रकाशित गरेको छ । आयोगले सोमबार उक्त सूची प्रकाशित गरेको हो ।
    आयोगले उक्त सूचीमा सूचिकृत भएका विद्यार्थीले ३१ भदौ अपरान्ह ५ बजे भित्र आफू पूर्व मनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भएको जानकारी दिनु पर्ने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार