• बुधबार, ४ कात्तिक २०८३
  • images

    यौन सम्पर्क गर्नु अघि यी ४ खानाबाट बच्नुहोस्

    यौन सम्पर्क गर्नु अघि यी ४ खानाबाट बच्नुहोस्

    बुधबार, भदौ १६ २०७८
    बुधबार, भदौ १६ २०७८
    यौन सम्पर्क गर्नु अघि यी ४ खानाबाट बच्नुहोस्


    केही खानाले स्वास गन्हाउँछ, पेट फुलेझै बनाउँछ अनि असहज गर्छ । खानाकै कारण कामको बिचमै बाथरुम दौडिन नपरोस् । आफुलाई असहज बनाउने खाना नखानु नै बेस । यहाँ सेक्स गर्नु अघि खान बाट बच्नु पर्ने ४ खानाको बारेमा चर्चा गरिएको छ ।
    तारेको खानाः तारेको वा भुटेको खानले टेस्टे स्टोरनको लेभल र सर्कु लेसनमा नका रात्मक असर पुर्याउँछ। तेल र नुनको मिश्रणले पेट फुल्छ, असहज महसुग गराउँछ । कमसेकम एक दिनको लागि आलु नखानुस्। खानै परे पकाएर वा उसिनेर खानु उत्तम हुन्छ ।
    पिज्जाः पिज्जामा गहुँ हुन्छ जसलाई खाएपछि पेट बढ्छ । यसमा हुने चिजले पनि त्यति सहयोग गर्दैन । बरु अनौठो ग न्ध छोड्छ, स्वास ग न्हाउँछ ।
    सोडा भएका पेयपदार्थः सोडा भएका पेयपदार्थ सेक्सपूर्व नपिउँनुस् । बि यर वा सफ्ट ड्रिङ्क्सले पेट अस्वभाविक बढाउँछ । गन्ध सहितको डकार आउँछ। बरु वाइन उत्त म हुन्छ । लसुनः लसुन भएका खाना सेक्सपूर्व नखानुस् । यसले अनौठो गन्ध पैदा गर्छ ।
    एजेन्सी

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार