• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    काठमाडौं उपत्यकामा भोलिदेखि फिल्म हल सञ्चालन गर्न दिने प्रशासनको निर्णय 

    काठमाडौं उपत्यकामा भोलिदेखि फिल्म हल सञ्चालन गर्न दिने प्रशासनको निर्णय 

    बुधबार, भदौ १६ २०७८
    बुधबार, भदौ १६ २०७८
    काठमाडौं उपत्यकामा भोलिदेखि फिल्म हल सञ्चालन गर्न दिने प्रशासनको निर्णय 


    काठमाडौं । उपत्यकाका सीडीओहरूको बैठकले फिल्म हल सञ्चालन गर्न दिने निर्णय गरेको छ। सीडीओहरुको बैठकले १७ गतेदेखि फिल्म हल खोल्न दिने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर फिल्म हल खोल्न दिने निर्णय भएको जानकारी दिए। फिल्म हलसँगै अन्य सबै व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय भएको प्रजिअ पराजुलीले जानकारी दिनुभयो । 


    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार