• सोमबार, १५ भदौ २०८३
  • images

    जापानबाट ५ लाख ५९ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

    जापानबाट ५ लाख ५९ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

    सोमबार, भदौ ७ २०७८
    सोमबार, भदौ ७ २०७८
    जापानबाट ५ लाख ५९ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

    काठमाडौं । जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराएको थियो। आज अन्तिम चरणमा बिहान 
    अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई  दिइने छ।  बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्माले उक्त खोप प्रदेश १ र २ मा कोभिसिल्डको दोस्रो मात्राका रुपमा दिइने जानकारी दिए। यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १३ लाख ५७ हजार ६० डोज एस्ट्राजेनेका खोप नेपाल आइसकेको छ।
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार