• सोमबार, १५ भदौ २०८३
  • images

    जापानबाट एस्ट्राजेनेकाको थप २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुग्यो

    जापानबाट एस्ट्राजेनेकाको थप २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुग्यो

    शनिबार, भदौ ५ २०७८
    शनिबार, भदौ ५ २०७८
    जापानबाट एस्ट्राजेनेकाको थप २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुग्यो

    काठमाडौं । जापानबाट कोरोनाविरुद्को खोप नेपाल आइपुगेको छ। जापानले कभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज २ लाख ८ हजार ७ सय डोज खोप आइपुगेको हो। यसअघि ९ लाख डोज खोप आइसकेको छ।
    व्यवस्थापन महाशाखाका अनुसार १६ लाखमध्ये दुई चरणमा गरी बाँकी सात लाख डोज खोप नेपाल आउन लागेको हो। यसअघि जापानबाट ९ लाख खोप नेपाल आइसकेको छ। उक्त खोप  चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार