• सोमबार, १५ भदौ २०८३
  • images

    त्रिवि शिक्षण अस्पतालमा आठ जना विशेषज्ञ चिकित्सक माग, २३ पुस भित्र आवेदन दिइसक्नुपर्ने

    त्रिवि शिक्षण अस्पतालमा आठ जना विशेषज्ञ चिकित्सक माग, २३ पुस भित्र आवेदन दिइसक्नुपर्ने

    बिहीबार , पुस १७ २०८२
    बिहीबार , पुस १७ २०८२
    त्रिवि शिक्षण अस्पतालमा आठ जना विशेषज्ञ चिकित्सक माग, २३ पुस भित्र आवेदन दिइसक्नुपर्ने

    काठमाडौँ, १७ पुस । त्रिवि शिक्षण अस्पतालले आठ जना विशेषज्ञ चिकित्सक माग गरेको छ ।
    अस्पतालले आज सूचना प्रकाशित गर्दै पल्मुनोलोजी १ जना, वर्न तथा प्लाष्टिक सर्जरी २ जना, क्रिटिकल किएर मेडिसिन २ जना, इमेरजेन्सी मेडिसिन २ जना र जनरल सर्जरी १ गरी आठ जना विशेषज्ञ चिकित्सक माग गरेको हो । 

    सूचना अनुसार पुस २३ भित्र आवेदन दिइसक्नुपर्ने छ । 
    सूचना अनुसार अस्पतालले उम्मेदवार क्लिनिकल रजिष्ट्रार पदमा अस्थायी दरबन्दीका लागि चिकित्सक माग गरेको हो । 

    आवेदन दिने चिकित्सक २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ । 
    परीक्षा लिखित र अन्र्तवार्ता हुने छ । सम्पर्क मिति पुस २५ गतेलाई तोकिएको छ । आवेदन दिने चिकित्सकले दुई हजार पाँचसय शुल्क बुझाउनुपर्ने छ । 
    हेरौँ विस्तृत सूचनाः 

    vacancy teaching.png
    अस्पतालको सूचना

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार