• सोमबार, १५ भदौ २०८३
  • images

    भक्तपुरमा विद्यार्थीहरुका लागि हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण 

    भक्तपुरमा विद्यार्थीहरुका लागि हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण 

    बिहीबार , पुस १० २०८२
    बिहीबार , पुस १० २०८२
    भक्तपुरमा विद्यार्थीहरुका लागि हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण 

    भक्तपुर,१० पुस । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ चिकित्सकसहितको टोलीले भक्तपुरमा विद्यार्थीको निःशुल्क मुटु परीक्षण शिविर सुरु गरेको छ ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबारदेखि सुरु भएको शिविर यही पुस ११ गतेसम्म सञ्चालन हुने शिविरमा नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीको मुटुरोगको प्रारम्भिक परीक्षण सुरु गरिएको बताउनुभयो। शिविरमा भक्तपुरका ३५ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण हुने जनाइएको छ । 
    उहाँल नगरपालिकाले च्यामासिंहस्थित बागीश्वरी कलेज, न्यातापोल सेकेण्डरी स्कुल, बागेश्वरी माध्यमिक विद्यालय र खोप्रिङ इङ्लिस एकेडेमीमा विद्यार्थीहरूको मुटु परीक्षण भइरहेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार