• बुधबार, ४ कात्तिक २०८३
  • images

    मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. यादव नियुक्त

    मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. यादव नियुक्त

    बुधबार, पुस ९ २०८२
    बुधबार, पुस ९ २०८२
    मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. यादव नियुक्त

    काठमाडौँ, ९ पुस । मधेश प्रदेश सरकारको स्वास्थ्य सचिवमा डा. प्रमोदकुमार यादव नियुक्त हुनुभएको छ ।

     प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपषिद्को बैठकले मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा डा यादवलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images

    डा यादव एघारौँ तहमा कार्यरत बालरोग विशेषज्ञ हुनुहुन्छ ।

    उनी यसअघि उहाँ मधेश प्रदेशको मुख्य मन्त्री कार्यालयमा कार्यरत हुनुहुन्थ्यो  ।

    गत १ पुसमा मात्रै उहाँलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै मधेश प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी सम्हाल्न तोकिएको थियो ।

    मधेश प्रदेशमा यसअघि स्वास्थ्य सचिवको रुपमा ओमप्रकाश अर्याल कार्यरत हुनुहुन्थ्यो  ।

    1766560654804.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार