• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    भरतपुर अस्पतालका लागि चिकित्सक माग

    भरतपुर अस्पतालका लागि चिकित्सक माग

    सोमबार, कात्तिक १७ २०८२
    सोमबार, कात्तिक १७ २०८२
    भरतपुर अस्पतालका लागि चिकित्सक माग

    भरतपुर, १७ कात्तिक । भरतपुर अस्पतालले अस्थायी करार सेवामा मेडिकल अफिसर (चिकित्सक) माग गरेको छ । 

    अस्पतालले एक सूचना जारी गर्दै करार कार्यविधि अनुसार मेडिकल अफिसर माग गरेको हो । 
    अस्पतालले कात्तिक २१ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिएको छ । 
    परीक्षा कात्तिक २३ गते आइतबार दिनको १ बजे हुने सूचनामा उल्लेख छ । परीक्षा अन्र्तवार्तामात्र हुनेछ । 
    हेरौँ अस्पतालको विस्तृत सूचनाः

    images
    FB_IMG_1762087013512.jpg
    अस्पतालले जारी गरेको सूचना 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार