• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राजिनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राजिनामा

    मंगलबार, भदौ २४ २०८२
    मंगलबार, भदौ २४ २०८२
    प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राजिनामा

    काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुभएको छ ।

    उहाँले राष्ट्रपति समक्ष राजिनामा पत्र पठाउनुभएको छ ।

    images

    प्रधानमन्त्रीको सचिवालयले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको जानकारी गराएको छ ।

    हेरौं राजिनमा:

    Oli12-768x847.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    थप समाचार