• सोमबार, १५ भदौ २०८३
  • images

    यी हुन् भक्तपुर क्यान्सर अस्पतालमा नाम निकाल्न सफल नर्स र फार्मेसी सहायक

    यी हुन् भक्तपुर क्यान्सर अस्पतालमा नाम निकाल्न सफल नर्स र फार्मेसी सहायक

    आइतबार, साउन ४ २०८२
    आइतबार, साउन ४ २०८२
    यी हुन् भक्तपुर क्यान्सर अस्पतालमा नाम निकाल्न सफल नर्स र फार्मेसी सहायक

    भक्तपुर, ४ साउन । भक्तपुर क्यान्सर अस्पतालले लिएको अन्र्तवार्तामा सफल भएका स्वास्थ्यकर्मीको नाम प्रकाशित गरेको छ । 
    सूचना अनुसार स्टाफ नर्समा चार जनाको नाम सिफारिस भएको छ भने ४३ जनाको नाम वैकल्पिक सूचिमा प्रकाशित भएको छ । यस्तै फार्मेसी सहायकमा दुईजना, कम्युटर अपरेटरमा एकजनाको नाम सिफारिस भएको छ । 
    सिफारिस हुने नर्स तथा फार्मेसी सहायकलाई साउन ११ गतेसम्म अस्पताल प्रशासनमा सम्पर्क गरिसक्नुपर्नेछ । 

    हेरौँ सिफारिस भएका स्वास्थ्यकर्मीको नामावलीः

    May be an image of ticket stub and text May be an image of ticket stub and text May be an image of ‎ticket stub and ‎text that says '‎नेपाल सरकार स्वास्थ तथा जनसडख्या मन्त्रालय भक्तपुर क्यान्सर अस्पताल प.स. च.नं. ०१६६११५३२ ०१६६१४४३० ०१६६१०९४१ bch@ntc.net.np www.bch.org.np फार्मेशी सिफारिस याग्यतात्रम: स्विटी ठेगाना सपरी मध्यपुर ठिमी- याग्यतान्रम: याग्यताक्कम भक्तपुर ។ទ उम्मेदवारको मनिता श्रेछ्ठ हिमशिखा ३५् ا सागर ۹٩ भीमाद-१्, तनहूं भीमदत्त-७, कन्चनपुर धर्मस्थली-प्, काठमाडों व्यासी- भक्तपुर सरल बासुकला रीया कोजु निराजन घर्ती सहायक कम्प्पूटर सिफारिस बेदकोट-६, कन्चनपुर यारयताक्म यर उम्मेदवारको श्याम सुन्दर चोधरी याग्यताकम: योग्यताक्म ठेगाना इंघ्रपुर-१४, सार्लाही م ٩٣ यादव रजना बासी नंखेल-7 भक्तपुर मुखीयापट्टी मुसहरनिया-6, धनुपा इनाचो-द वनेपा-७, कासे माननधर नोट: लिफारिश मोग्यतात्ममा रहेका उम्मेदवारने मिति ၃၀၄၃/08/9 भित यस गनुहोला सारमे, मिति गतेदेखि עף गतेतम्म Orientation समिति विमागमा समर्क‎'‎‎ 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार