भक्तपुर, ३० असार । भक्तपुर क्यान्सर अस्पतालले लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
अस्पतालले एक सूचना जारी गर्दै असार २८ गते लिएको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
अस्पतालले जुनियर कन्सलटेन्ट सर्जन, नाक, कान घाँटी सर्जन, जुनियर कन्सलटन्ट पेडियाट्रिसिएन, रेडियो थेरापिष्ट टेक्नोलोजिट, फार्मेसी सहायक, स्टाफ नर्स, सहायक कम्युटर अपरेटर लगायतका पदमा आवेदन खुलाएको थियो ।
हेरौँ लिखित परीक्षामा नाम निकाल्नेहरुको नामावलीः
