• बिहीबार , ५ कात्तिक २०८३
  • images

    सर्पले टोकेर ९ कक्षा अध्ययनरत १३ वर्षीय किशोरको मृत्यु

    सर्पले टोकेर ९ कक्षा अध्ययनरत १३ वर्षीय किशोरको मृत्यु

    बिहीबार , असार ५ २०८२
    बिहीबार , असार ५ २०८२
    सर्पले टोकेर ९ कक्षा अध्ययनरत १३ वर्षीय किशोरको मृत्यु

    डडेल्धुरा, ५ असार । सर्पले टोकेर डडेल्धुरामा एक किशोरको मृत्यु भएको छ । 

    सर्पले टोकेर जिल्लाको परशुराम नगरपालिका–७ का १३ वर्षीय किशोर प्रकाश भट्टराईको मृत्यु भएको  हो ।  

    images

    जोगबुडास्थित इलाका प्रहरी कार्यालयका अनुसार बिहिवार बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । 

     तत्काल अस्पताल पुर्‍याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । 

    उहाँ  स्थानीय शिवशंकर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार