सातदिन भित्र दरखास्त बुझाउनुपर्ने
काठमाडौं, ४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेका चार स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन माग गरेको छ ।
मन्त्रालयले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पाटन स्वास्थ विज्ञान प्रतिष्ठान, बिपि कोइराला स्वास्थ्य विज्ञान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको लागि आवेदन माग गरेको हो।
इच्छुक योग्यता पुगेका व्यक्तिहरुले सात दिन भित्र स्वास्थ्य मन्त्रालयमा आवेदन दिन सक्नेछन् ।
हेरौं सूचना: