• बिहीबार , ५ कात्तिक २०८३
  • images

    नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा अर्जुन कार्की नियुक्त

    नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा अर्जुन कार्की नियुक्त

    आइतबार, वैशाख २१ २०८२
    आइतबार, वैशाख २१ २०८२
    नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा अर्जुन कार्की नियुक्त

    काठमाडौं, २१ वैशाख । नेपाल विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अर्जुन कार्की नियुक्त हुनुभएको छ ।


    नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उपकुलपति नियुक्त गरेको हो।
    छातिराेग विशेषज्ञ डा कार्कीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकुुलपति हुनुहुन्थ्यो । 

    images

    त्यस्तै, विश्वविद्यालयको रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्य नियुक्त हुनुभएको हो ।

    उप–कुलपति तथा रजिष्ट्रारको नियुक्ति सिफारिस समितीको सिफारिसको आधारमा परिषद तथा कुलपतिबाट ऐनको प्रावधान अनुसार गरिएको हो ।


    ऐन अनुसार, विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार