• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    निजामती अस्पतालका डाक्टर पक्राउ, यौन दुर्व्यवहारको आरोप

    निजामती अस्पतालका डाक्टर पक्राउ, यौन दुर्व्यवहारको आरोप

    सोमबार, कात्तिक २६ २०८१
    सोमबार, कात्तिक २६ २०८१
    निजामती अस्पतालका डाक्टर पक्राउ, यौन दुर्व्यवहारको आरोप

    काठमाडौं, २६ कार्तिक  ।  नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत डाक्टर पक्राउ परेका छन् ।प्रहरी वृत्त बानेश्वरका अनुसार सहकर्मी डाक्टरको उजुरीपछि उनलाइ पक्राउ गरिएको हो ।
    सहकर्मी एक महिला डाक्टरले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो। 
    कार्यस्थल एउटै हुँदा पीडितको परिचय खुल्नसक्ने भएकाले प्रहरीले पक्राउ पर्ने डाक्टरको नाम खुलाएको छैन ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार