• शनिबार, ७ कात्तिक २०८३
  • images

    निजामती अस्पतालको मेडिकल निर्देशकमा डा. अनुजजङ्ग  रायमाझी नियुक्त 

    निजामती अस्पतालको मेडिकल निर्देशकमा डा. अनुजजङ्ग  रायमाझी नियुक्त 

    हेल्दीखबर
    शनिबार, पुस १० २०७८
    हेल्दीखबर
    शनिबार, पुस १० २०७८
    निजामती अस्पतालको मेडिकल निर्देशकमा डा. अनुजजङ्ग  रायमाझी नियुक्त 


    काठमाडौं ।नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालको मेडिकल निर्देशकमा  डा अनुजजङ्ग रायमाझी नियुक्त हुनुभएको छ । 

    एनेस्थेसियोलोजिस्टको रुपमा कार्यरत  डा. रायमाझीलाई मेडिकल डाइरेक्टरको रुपमा नियुक्त गरिएको हो । 
    अस्पतालका कार्यकारी निर्देशक प्राडा.विधाननिधी पौडेलले रायमाझीलाई अस्पतालको मेडिकल निर्देशकको रुपमा नियुक्त गर्नुभएको हो । 
    अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधी पौडेलले डा. रायमाझीलाई अस्पतालको मेडिकल निर्देशकको रुपमा नियुक्त गरिएको जानकारी गराउनुभयो । 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार