• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    बस दुर्घटना हुँदा १५ जना घाइते,  चितवन मेडिकल कलेजमा उपचार हुँदै 

    बस दुर्घटना हुँदा १५ जना घाइते,  चितवन मेडिकल कलेजमा उपचार हुँदै 

    आइतबार, भदौ ९ २०८१
    आइतबार, भदौ ९ २०८१
    बस दुर्घटना हुँदा १५ जना घाइते,  चितवन मेडिकल कलेजमा उपचार हुँदै 

    चितवन, ९ भदौ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।


    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिए।

    images

    महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । 
    घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार