काठमाडौं,९ साउन । सौर्य एयरलाइन्सको जहाजमा यात्रा गरेका व्यक्तिको नाम सार्वजनिक गरेको छ ।
दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो।
जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ। उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो।
यात्रुहरुको विवरण :
