• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

    शनिबार, चैत २४ २०८०
    शनिबार, चैत २४ २०८०
    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

    काठमाडौँ, २४ चैत । नेपाल मेडिकल काउन्सिलले  लिएको विशेष विशेषज्ञ चिकित्सक लाइसेन्स  परीक्षामा ५१ प्रतिशत उत्तीर्ण भएका छन् । 

    काउन्सिलका प्रवक्ता तथा रजिष्ट्रार डा सतिशकुमार देवले  परीक्षामा  विभिन्न ३५ विषयका  विद्यार्थीहरु सहभागी रहेको जानकारी दिए । उनले कुल १७९ जना सहभागी भएकोमा ९१ जना पास भएको बताए। । 
    उनका अनुसार ५० दशमलब ८३ प्रतिशत उत्तीर्ण भएका हुन् । 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार