काठमाडौँ, १८ माघ । त्रिवि शिक्षण अस्पतालले डाक्टर माग गरेको छ ।
अस्पतालले एक सूचना प्रकाशित गर्दै केही संख्यामा हाउस अफिसर पद करार सेवामा माग गरेको हो ।
इच्छुक उम्मेदवारले एमबिबिएस पास गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुपर्नेछ ।
आवेदन शुल्क भने २००० रुपैँया लाग्ने अस्पतालले जनाएको छ । इच्छुक डाक्टरले २३ माघ सम्ममा आवेदन बुझाउन सक्नेछन् ।
हेरौँ सूचनाः