• सोमबार, १५ भदौ २०८३
  • images
    नतिजा सार्वजनिक

    सिभिल अस्पताल फार्मेसी अधिकृतको नतिजा सार्वजनिक

    सिभिल अस्पताल फार्मेसी अधिकृतको नतिजा सार्वजनिक

    हेल्दीखबर
    बुधबार, माघ १० २०८०
    हेल्दीखबर
    बुधबार, माघ १० २०८०
    सिभिल अस्पताल फार्मेसी अधिकृतको नतिजा सार्वजनिक

    काठमाडौ, १० माघ । लोकसेवा आयोगले बानेश्वरस्थित निजामती (सिभिल) कर्मचारी अस्पतालको फार्मेसीतर्फको नतिजा प्रकाशित गरेको छ । 
    प्रकाशित नतिजा अनुसार फार्मेसी अधिकृत छैटौँ तहमा दीपा ढुंगानाले नाम निकाल्न सफल भएकी छन् । 
    एक पदको लागि लिइएको परीक्षामा लोकसेवाले ढुंगानाको नाम सिफारिस गरेको हो । वैकल्पिकमा भने आकाश भट्ट र स्ुमन कुँवरको नाम सिफारिस गरेको छ । 
    हेरौँ नतिजाः 

    natija.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार