काठमाडौं, ११ पुस । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन्।
गत पुस ६ गते कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएपछि स्वास्थ्यमन्त्री बस्नेतले मल्ललाई निमित्त निर्देशकमा नियुक्त गरेका हुन्।